वि.सं:
नेपाल संवत: ११४६ थिंलागा चतुर्थी - १९
यस सामाजिक विकास कार्यालय ललितपुरले स्थापना पश्चात मिति २०८१ श्रावण १ गते देखि आफ्नो कार्यक्षेत्र भित्र पर्ने आ व २०८१।०८२ को बार्षिक स्वीकृत कार्यक्रमहरुको कार्यान्वयन गर्दै आइरहेको अवस्था छ । यसको कार्यालय हाल ललितपुर जिल्लाको भैंसेपाटी, सैंवु नख्खुडोलमा रहेको छ ।
कार्यक्षेत्र
१) काठमाडौ जिल्ला अन्तर्गत ( १ महानगर र १० नगरपालिका)
२) भक्तपुर जिल्ला अन्तर्गत ( ४ नगरपालिका)
३) ललितपुर जिल्ला अन्तर्गत ( १ महानगरपालिका, २ नगरपालिका र ३ गाँउपालिका )