महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा चतुर्थी - १९

नागरिक बडापत्र

नागरिक वडापत्र

क्र. सं. सेवा/सुविधाको प्रकार सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया/प्रमाण शुल्क/दस्तुर लाग्ने समय जिम्मेवार पदाधिकारी/शाखा
चिठ्ठीपत्र, निवेदन, प्रतिवेदन, उजुरी आदि दर्ता गर्ने दर्ता, चलानीमा बुझाउनु पर्ने नलाग्ने तुरुन्तै दर्ता चालानी
भौतिक पूर्वाधान निर्माण कार्य
लागत अनुमान तयारी (उ.स./लाभग्राहीमार्फत कार्यान्वयन हुने योजनाको लागि)
  • उ.स./लाभग्राहीको निवेदन
  • उ.स./लाभग्राहीको बैठक निर्णय प्रतिलिपि
  • सम्बन्धित स्थानिय तहको सिफारिस
  • जग्गा सम्बन्धि प्रमाण
निर्माण स्थलको फोटो
नलाग्ने ३ दिन योजना तथा शिक्षा विकास शाखा
लागत अनुमान तयारी (बोलपत्रको माध्यमबाट कार्यान्वयन हुने आयोजनाका लागि)
  • सम्बन्धित संस्थाको निवेदन
  • सम्बन्धित स्थानिय तहको सिफारिस
जग्गा सम्बन्धि प्रमाण
नलाग्ने १५ दिन
योजना सम्झौता
क. उ.स./लाभग्राहीसंग
  • उ.स. को निवेदन
  • उ.स. गठन भएको कागजात
  • उ.स. पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि
  • स्थानिय तहको सिफारिस
  • लागत अनुमान (कार्यालयबाट)
नलाग्ने कागजात पुरा भएकै दिन योजना तथा शिक्षा विकास

ख. निर्माण व्यवसायीसंग

  • निर्माण व्यवसायीको निवेदन
  • कार्य सम्पादन जमानत
  • प्रतिनिधी भए अख्तियारी पत्र
  • कार्य तालिका
नलाग्ने कागजात पुरा भएकै दिन योजना तथा शिक्षा विकास
योजनाको मूल्याङ्कन
उपभोक्ता समिति/लाभग्राही मार्फत निर्माण कार्यको
  • उ.स./लाभग्राहीको निवेदन
  • उ.स./लाभग्राहीको बैठक बाट सिफारिस
  • स्थानिय तहको सिफारिस
  • भएका निर्माण कार्यको फोटो
नलाग्ने १ हप्ता
निर्माण व्यवसायी मार्फत निर्माण कार्यको
  • निर्माण व्यवसायीको निवेदन
  • भएको निर्माण कार्यको फोटो
  • Interim Bill
  • आवश्यक टेष्ट रिपोर्टहरु
  • प्राविधिक मूल्याङ्कन (नापी किताब/ठेक्का बिल)
  • कार्य सम्पन्न प्रतिवेदन (योजना सम्पन्न भएमा)